Home > Blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १४ घण्टा मात्र सञ्चालन, ३५ प्रतिशत उडान कटौती

राति १० देखि बिहान ८ बजेसम्म बन्द हुने काठमाडौँ — अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजना अनुसार विमानस्थलको स्तर वृद्धि गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार (०८१ कात्तिक २३) देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म राकेर पूर्वाधार विस्तार …